मक्का रक्षा सम्झौतामा पाकिस्तानलाई ठुलो जिम्मेवारी
मक्का संयुक्त रक्षा सम्झौताअन्तर्गत रणनीतिक, राजनीतिक र रक्षा समितिको पहिलो बैठक सोमबार टर्कीको इस्तानबुलमा सम्पन्न भएको छ।बैठकमा तीन सदस्य देश- पाकिस्तान, साउदी अरेबिया र टर्कीका प्रतिनिधिहरूले भाग लिए।बैठकपछि जारी संयुक्त विज्ञप्तिमा तीन देशले क्षेत्रमा शान्ति र स्थायित्व प्राप्त गर्न मिलेर काम गर्ने आफ्नो संकल्प दोहोर्याएका छन्।संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘मक्का सम्झौताअन
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







